लकडाउन अवधिभर सांग्रिला डेभलपमेन्ट बैंकको कुन कुन शाखा खुल्छन् ?(सूचीसहित)

<p>काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लकडाउनको परिस्थितिमा विभिन्न जिल्लाका शाखाहरुबाट बैंकिङ्ग सेवा दिने भएको छ । विकास बैंकले देशभरका ७ वटै प्रदेशका विभिन्न शाखाहरुबाट ग्राहकहरुलाई न्युनतम सेवा दिने जानकारी गराएको छ । सरकारले कोरोनाको प्रकोपलाई फैलिन नदिन आगामी बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ । सरकारको निणर्यलाई सिरोपर गर्दै यस संस्थाले ग्राहकहरुलाई समस्या नहोस् [&hellip;]</p>

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लकडाउनको परिस्थितिमा विभिन्न जिल्लाका शाखाहरुबाट बैंकिङ्ग सेवा दिने भएको छ । विकास बैंकले देशभरका ७ वटै प्रदेशका विभिन्न शाखाहरुबाट ग्राहकहरुलाई न्युनतम सेवा दिने जानकारी गराएको छ ।

सरकारले कोरोनाको प्रकोपलाई फैलिन नदिन आगामी बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको छ । सरकारको निणर्यलाई सिरोपर गर्दै यस संस्थाले ग्राहकहरुलाई समस्या नहोस् भन्ने हेतुले न्युनतम बैंकिङ्ग सेवा प्रदान गर्दै गएको छ ।

यससँगै विकास बैंकले चैत २६ गतेदेखि आगामी बैशाख ३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म विभिन्न शाखाहरुबाट बैंकिङ्ग सेवा दिने सूचना मार्फत जानकारी गराएको छ ।

कुन दिन कुन शाखा खुल्छन् ? यस्तो विकास बैंकले तयार पारेको सूची

Share News