हिमालयन बैंकका सीईओ अशोक राणालाई मातृशोक

<p>काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई मातृ शोक परेको छ । उनकी आमा विजया राज्य लक्ष्मी राणाको आइतबार निधन भएको हो । अशोक राणा प्रथम गभर्नर हिमालयन शमशेर राणाको छोरा हुन् । हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स दुबैको संस्थापक अध्यक्ष पनि हिमालयन शमशेर राणा हुन् । उनकाे पार्थिक शरिरकाे अत्यष्टि [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई मातृ शोक परेको छ ।

उनकी आमा विजया राज्य लक्ष्मी राणाको आइतबार निधन भएको हो ।

अशोक राणा प्रथम गभर्नर हिमालयन शमशेर राणाको छोरा हुन् ।

हिमालयन बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स दुबैको संस्थापक अध्यक्ष पनि हिमालयन शमशेर राणा हुन् ।

उनकाे पार्थिक शरिरकाे अत्यष्टि आजै पशुपति आर्यघाटमा गरिएकाे पारिवारिक स्राेतले जनायाे ।

Share News