कोरोना उपचार कोषमा सगरमाथा इन्स्योरेन्सको १६ लाख सहयोग

<p>&nbsp; काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना उपचार कोषमा १६ लाख रुपैयाँ दिएर सहयोग गरेको छ । हाल माहामारीको रुपमा विश्व भर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) विरुद्ध नेपाल सरकारकोतर्फबाट संक्रमण रोकथामको प्रयासलाई सह्राना गर्दै सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष उक्त रकम राख्ने निर्णय गरेको कम्पनीले जनाएको छ [&hellip;]</p>

 

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले कोरोना उपचार कोषमा १६ लाख रुपैयाँ दिएर सहयोग गरेको छ ।

हाल माहामारीको रुपमा विश्व भर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड १९) विरुद्ध नेपाल सरकारकोतर्फबाट संक्रमण रोकथामको प्रयासलाई सह्राना गर्दै सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष उक्त रकम राख्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

‘कोरोना भाइरसबाट आपूm पनि बचौँ, अरुलाई पनि बचाऔँ’ भन्दै कम्पनीले लकडाउन अवधिभर घरमै बसी नेपाल सरकारको प्रयासमा सहयोग गर्न सर्बसाधारणलाई अपिल पनि गरेको छ ।

Share News