सेञ्चुरी बैंकले कोरोना रोकथाम कोषमा ८५ लाख रुपैयाँ सहयोग गर्ने

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कोरोना रोकथाम कोषमा ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाममा सहयोग पुर्याउने उद्देश्यले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम सहयोग गर्ने भएको हो । जस अन्तर्गत हरेक प्रदेश सरकारलाई ५ लाख रुपैयाँ र केन्द्रिय सरकारलाई ५० लाख रुपैयाँ सम्बन्धित कोषमा प्रदान [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले कोरोना रोकथाम कोषमा ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको रोकथाममा सहयोग पुर्याउने उद्देश्यले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम सहयोग गर्ने भएको हो ।

जस अन्तर्गत हरेक प्रदेश सरकारलाई ५ लाख रुपैयाँ र केन्द्रिय सरकारलाई ५० लाख रुपैयाँ सम्बन्धित कोषमा प्रदान गर्ने बैंकले जनाएको छ ।

Share News