काठमाडाैं । एनसीसी बैंकले बिहीबार(आज) ४७ वटा शाखाहरुबाट बैकिङ्ग सुविधा सुविधा दिइरहेकाे छ । लकडाउनकाे परिस्थितिमा पनि बैंकले देशभरका विभिन्न शाखाबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म बैकिङ्ग सुविधा दिँदै आएकाे छ ।
यस अवधिमा ग्राहकले बैंककाे बैकिङ्ग सुविधा (नगद काराेबार ५० हजार रूपैयाँसम्म तथा इलेक्ट्राेनिक चेक क्लियरिङ सेवा) लिन सक्नेछन् ।
साथै, यो विषम परिस्थितिमा यस बैंकको सम्पुर्ण एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा सुचारु रहेको र सो सेवाहरु प्रयोग गर्दा कुनै शुल्क नलाग्ने बैंकले जनाएकाे छ ।
प्रदेश १ का शाखाहरुः
विराटनगर, दमक, फिदिम, मेन्छायम, मेरिङ्गदेन ।
(सम्पर्क व्यक्तिः राम नाथ गौतम, फोन नंः ९८५१०५३९१५)
प्रदेश २ का शाखाहरुः
मलंगवा, कलैया, निजगढ, वीरगञ्ज, लाहान, बरथवा, सिमरा, लक्ष्मीपुर पतारी ।
(सम्पर्क व्यक्तिः समिर आचार्य, फोन नं: ९८५२०२७३०५)
बाग्मती प्रदेशका शाखाहरु:
तीनकुने, थिमी, चौतारा, बाहृबिसे, पनौती, पाँचखाल ।
(सम्पर्क व्यक्तिः शरद जी राज, फोन नं: ९८५११०१०४०)
सामाखुसी, लुभु, चापागाँउ दोबाटो ।
(सम्पर्क व्यक्तिः अर्जुन जंग सिलवाल, फोन नं: ९८५११०१०९०)
हेटौडा, गैंडाकोट ।
(सम्पर्क व्यक्तिः सांग्रिला श्रेष्ठ, फोन नंः ९८५५०६१६३३)
गण्डकी प्रदेशका शाखाहरु:
न्यूरोड–पोखरा, लेखनाथ, भिमाद, दुईपिप्ले, बेनी, बेसीशहर ।
(सम्पर्क व्यक्तिः सुमन आचार्य, फोन नं: ९८५१२३४२१८)
प्रदेश ५ का शाखाहरु:
जीतपुर, दंगीशरण, अर्गली, सत्यवती, सुलिचौर, घोराही ।
(सम्पर्क व्यक्तिः मेघ नाथ पाण्डे, फोन नं: ९८५७०२८२६०)
कोहलपुर ।
(सम्पर्क व्यक्तिः संजय कार्की, फोन नं: ९८५१२४२४४४)
कर्णाली प्रदेशका शाखाहरु:
बिरेन्द्रनगर, जहरे, दैलेख, ठाँटीकाँध, महाबु, बाबियाचौर ।
(सम्पर्क व्यक्तिः संजय कार्की, फोन नं: ९८५१२४२४४४)
सुदूर–पश्चिम प्रदेशका शाखाहरु:
अत्तरिया, दिपायल, बैतडी, लम्की ।
(सम्पर्क व्यक्तिः संगिता शर्मा चटौत, फोन नं: ९८५८७५१९७०)