एनएमबि बैंककाे ३२ वटा शाखा खुल्ने, कुन कुन ?

<p>काठमाडौं । आज(बिहीबार) एनएमबि बैंककाे देशभरका ३२ वटा शाखा खुल्ने भएका छन् । लकडाउनको १०औं दिन पनि बैंकले सातै प्रदेशका सो मात्राको शाखाबाट बैंकिङ सेवा दिने जानकारी गराएको छ । बैंकका अनुसार उक्त शाखाहरु बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला हुने छ । लकडाउनको समयमा पनि ग्राहकहरुको सुबिधालाई ध्यान दिँदै बैंकले आफ्नो बैंकिङ कारोबार सञ्चालन गर्दै [&hellip;]</p>

काठमाडौं । आज(बिहीबार) एनएमबि बैंककाे देशभरका ३२ वटा शाखा खुल्ने भएका छन् । लकडाउनको १०औं दिन पनि बैंकले सातै प्रदेशका सो मात्राको शाखाबाट बैंकिङ सेवा दिने जानकारी गराएको छ ।

बैंकका अनुसार उक्त शाखाहरु बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला हुने छ ।

लकडाउनको समयमा पनि ग्राहकहरुको सुबिधालाई ध्यान दिँदै बैंकले आफ्नो बैंकिङ कारोबार सञ्चालन गर्दै आएको छ । नेपाल सरकार र राष्ट्र बैंकका निर्देशन अनुसार अत्यावश्यक सेवा अन्तर्गत बैंकिङ सेवा दिँदै आएको हाे ।

Share News