बुधबार ग्लोबल आईएमई बैंकको ४० शाखा खुल्दै (सूचीसहित)

<p>काठमाडौं । बुधबार(आज) ग्लोबल आईएमई बैंकको देशभरका ४० वटा शाखा खुल्ने भएको छ । बैंकको ७ वटै प्रदेशको उक्त संख्यामा शाखा कार्यालय खुल्ने भएका हुन् । जसमध्ये प्रदेश १ को ३ वटा, प्रदेश २ को ६ वटा, बागमती प्रदेशको ११ वटा, गण्डकी प्रदेशको ६ वटा, प्रदेश ५ को ७ वटा, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको [&hellip;]</p>

काठमाडौं । बुधबार(आज) ग्लोबल आईएमई बैंकको देशभरका ४० वटा शाखा खुल्ने भएको छ । बैंकको ७ वटै प्रदेशको उक्त संख्यामा शाखा कार्यालय खुल्ने भएका हुन् ।

जसमध्ये प्रदेश १ को ३ वटा, प्रदेश २ को ६ वटा, बागमती प्रदेशको ११ वटा, गण्डकी प्रदेशको ६ वटा, प्रदेश ५ को ७ वटा, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको ३/३ वटा शाखा खुल्ने बैंकले जानकारी गराएको छ ।

कुन शाखा कति बजे खुल्छन् ?

Share News