बिओकेको यी शाखा दिउँसो १ बजेसम्म खुल्ने (सूचीसहित)

<p>काठमाडौं । सोमबार(आज) बैंक अफ काठमाण्डू (बिओके)को केही शाखाहरु दिउँसो १ बजेसम्म खुल्ने भएका छन् । बैंकको देशभरका १५ वटा शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला हुने बैंकले जानकारी दिएको छ । यससँगै बैंककाे ग्राहकले आफूलाइ पायक पर्ने नजिकैकाे शाखामा बैंकिङ सेवा लिन सक्ने छन् । जसका लागि उनीहरूले उक्त शाखा प्रमुखहरूलाई निम्न नम्बरमा [&hellip;]</p>

काठमाडौं । सोमबार(आज) बैंक अफ काठमाण्डू (बिओके)को केही शाखाहरु दिउँसो १ बजेसम्म खुल्ने भएका छन् । बैंकको देशभरका १५ वटा शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला हुने बैंकले जानकारी दिएको छ ।

यससँगै बैंककाे ग्राहकले आफूलाइ पायक पर्ने नजिकैकाे शाखामा बैंकिङ सेवा लिन सक्ने छन् । जसका लागि उनीहरूले उक्त शाखा प्रमुखहरूलाई निम्न नम्बरमा सम्पर्क गर्न सक्ने बैंकले जनाएकाे छ ।

कुन कुन शाखा ?

Share News