सोमबार नबिल बैंकको २४ वटा शाखा खुल्ने, कुन प्रदेशको कति वटा ?

<p>काठमाडौं । सोमबार(आज) नबिल बैंकको देशभरका २४ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ । जसमध्ये सुदुरपश्चिमको प्रदेशको सबैभन्दा बढी अर्थात ७ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, कर्णाली प्रदेशको ५ वटा र प्रदेश २ को ४ वटा शाखा खुल्ने [&hellip;]</p>

काठमाडौं । सोमबार(आज) नबिल बैंकको देशभरका २४ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ ।

जसमध्ये सुदुरपश्चिमको प्रदेशको सबैभन्दा बढी अर्थात ७ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, कर्णाली प्रदेशको ५ वटा र प्रदेश २ को ४ वटा शाखा खुल्ने छन् र

प्रदेश १ र प्रदेश ५ को ३/३ वटा र प्रदेश ३ को दुई वटा शाखा कार्यालय खुल्ने बैंकले जानकारी दिएको छ ।

यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट बैंकिङ सेवा लिन सक्ने छन् ।

Share News