कोरोना रोकथामका लागि सिद्धार्थ बैंकले हरेक प्रदेशलाई दियाे १०/१० लाख (फाेटाेसहित)

<p>काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा १० लाख रुपैयाँका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो । कोरोना भाइरसले विश्व [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा सिद्धार्थ बैंकले ७० लाख रुपैयाँ सहयोग गरेको छ ।

बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा १० लाख रुपैयाँका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो ।

कोरोना भाइरसले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो ।



Share News