लक्ष्मी बैंकको २२ वटा शाखा खुल्ने, काठमाडौं उपत्यकामा मात्रै ३ वटा

<p>काठमाडौं । लक्ष्मी बैंकको २२ वटा शाखा कार्यालयहरु खुल्ने भएको छ । बैंकले आइतबार(आज) काठमाडौं उपत्यका सहित विभिन्न प्रदेशको गरी सो मात्राको शाखाबाट ग्राहकहरुलाई बैंकिङ सेवा दिन लागेको हो । जसमध्ये काठमाडौं उपत्यकाको हात्तीसार, सानेपा र कीर्तिपुरको गरी ३ वटा शाखा खुल्ने भएका छन् । जसमध्ये हात्तीसार र सानेपा शाखा १० देखि १ बजेसम्म र [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकको २२ वटा शाखा कार्यालयहरु खुल्ने भएको छ । बैंकले आइतबार(आज) काठमाडौं उपत्यका सहित विभिन्न प्रदेशको गरी सो मात्राको शाखाबाट ग्राहकहरुलाई बैंकिङ सेवा दिन लागेको हो ।

जसमध्ये काठमाडौं उपत्यकाको हात्तीसार, सानेपा र कीर्तिपुरको गरी ३ वटा शाखा खुल्ने भएका छन् । जसमध्ये हात्तीसार र सानेपा शाखा १० देखि १ बजेसम्म र कीर्तिपुर शाखा १२ देखि २ बजेसम्म खुल्ने बैंकले जानकारी दिएको छ ।

त्यस्तै, प्रदेश नम्बर १ को ८ वटा, २ को २ वटा र ५ को ४ वटा शाखा कार्यालयहरु खुल्ने छन् । बागमती प्रदेशको ५ वटा शाखा खुलाउने बैंकले जनाएको छ ।

कुन शाखा कुन समयमा खुल्छन् ?

Share News