आज २६ वटा शाखा खोल्दै कुमारी बैंक, कुन शाखा कति बजेसम्म ?

<p>काठमाडौं । कुमारी बैंकले आज(आइतबार) २६ वटा शाखा खाेल्ने भएको छ । बैंकको उपत्यका भित्र र बाहिर गरी सो मात्राको शाखा खुल्ने भएको हो । जसमध्ये उपत्यका भित्रका ३ वटा र उपत्यका बाहिरका २३ वटा शाखा खुल्ने बैंकले जनाएको छ । यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट सो अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् ।</p>


काठमाडौं । कुमारी बैंकले आज(आइतबार) २६ वटा शाखा खाेल्ने भएको छ । बैंकको उपत्यका भित्र र बाहिर गरी सो मात्राको शाखा खुल्ने भएको हो ।

जसमध्ये उपत्यका भित्रका ३ वटा र उपत्यका बाहिरका २३ वटा शाखा खुल्ने बैंकले जनाएको छ । यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट सो अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् ।

Share News