आइतबार मेगा बैंकको ३० वटा शाखा खुल्ने, कुन कुन ?(सूचीसहित)

<p>काठमाडौं । आइतबार(आज) मेगा बैंकको ३० वटा शाखा खुल्ने भएको छ । बैंकको आज ७ वटै प्रदेशको गरी कूल ३० वटा शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ने भएका हुन् । जसमध्ये प्रदेश १ को ४ वटा, प्रदेश २ को ५ वटा, प्रदेश ३ को १० वटा, प्रदेश ४ को २ वटा, प्रदेश ५ को ५ [&hellip;]</p>


काठमाडौं । आइतबार(आज) मेगा बैंकको ३० वटा शाखा खुल्ने भएको छ । बैंकको आज ७ वटै प्रदेशको गरी कूल ३० वटा शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ने भएका हुन् ।

जसमध्ये प्रदेश १ को ४ वटा, प्रदेश २ को ५ वटा, प्रदेश ३ को १० वटा, प्रदेश ४ को २ वटा, प्रदेश ५ को ५ वटा, प्रदेश ६ को २ र प्रदेश ७ को २ वटा गरी देशभरका ३० वटा शाखा खुल्ने बैंकले जनाएको छ ।

यससँगै, ग्राहकले आफूलाई पायक पर्ने शाखाबाट सो अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् ।

Share News