शुक्रबार मेगा बैंकको २४ वटा शाखा खुल्ने, कुन कुन ?(सूचीसहित)

<p>काठमाडौं । शुक्रबार(आज) मेगा बैंकको २४ वटा शाखा खोल्ने भएको छ । बैंकको आज ७ वटै प्रदेशको गरी कूल २४ वटा शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ने भएका छन् । जसमध्ये प्रदेश १ को ४ वटा, प्रदेश २ को ३ वटा, प्रदेश ३ को ८ वटा, प्रदेश ४ को ३ वटा, प्रदेश ५ को ३ [&hellip;]</p>

काठमाडौं । शुक्रबार(आज) मेगा बैंकको २४ वटा शाखा खोल्ने भएको छ । बैंकको आज ७ वटै प्रदेशको गरी कूल २४ वटा शाखा ११ बजेदेखि १ बजेसम्म खुल्ने भएका छन् ।

जसमध्ये प्रदेश १ को ४ वटा, प्रदेश २ को ३ वटा, प्रदेश ३ को ८ वटा, प्रदेश ४ को ३ वटा, प्रदेश ५ को ३ वटा, प्रदेश ६ को १ र प्रदेश ७ को २ वटा गरी देशभरका २४ वटा शाखा खुल्ने बैंकले जनाएको छ ।

यससँगै, ग्राहकले आफुलाई पायक पर्ने शाखाबाट साे अवधिमा बैंकिङ सेवा लिन सक्नेछन् ।

Share News