सनराइज एनआरएन डिपोजिट खाता सञ्चालनमा, ९० प्रतिशतसम्म कर्जा पाइने

<p>काठमाडाैं । सनराइज बैंक लिमिटेडले विदेशमा बस्ने गैरआवासीय नेपालीलाई केन्द्रित गरी ‘सनराइज एनआरएन डिपोजिट खाता’ सञ्चालनमा ल्याएको छ । यस खाताअनुसार गैरआवासीय नेपालीले विदेशमा कमाएको पैसा सनराइज बैंकमा एफसिवाइ फिक्स्ड डिपोजिट खाता खोल्न सक्ने बैंकले जनाएको छ । जम्मा भएको सो रकम तोकिएको समय अवधिपछि बिनाझण्झट विदेशमा फिर्ता लैजान सकिने बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख [&hellip;]</p>

Share News