लुम्बिनी विकास बैंकको संचालकमा केशव खतिवडा

<p>काठमाडौं । लुम्बिनी विकास बैंकको संचालकमा केशव खतिवडा नियुक्त भएका छन् । फागुन २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले खतिवडालाई रिक्त सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक खतिवडाले संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी दिप इन्भेष्टमेन्ट प्रा.लि.को तर्फबाट सञ्चालक पदको जिम्मेवार सम्हाल्ने छन् ।</p>

काठमाडौं । लुम्बिनी विकास बैंकको संचालकमा केशव खतिवडा नियुक्त भएका छन् । फागुन २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले खतिवडालाई रिक्त सञ्चालक पदमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक खतिवडाले संस्थापक सेयरधनीको प्रतिनिधित्व हुने गरी दिप इन्भेष्टमेन्ट प्रा.लि.को तर्फबाट सञ्चालक पदको जिम्मेवार सम्हाल्ने छन् ।

Share News