राजश्व र करनीति व्यवसायीमैत्री हुनुपर्नेमा उद्योगीकाे जाेड

<p>पोखरा । पोखराका उद्योग व्यवसायीले सरकारको राजश्व तथा करनीति व्यवसायीमैत्री नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, महासङ्घ गण्डकी तथा पोखरा उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रूपमा आयोजित आर्थिक वर्ष २०७७/७८ को बजेटमा समावेश गरिनुपर्ने कर तथा राजश्व नीति विषयक छलफलमा उद्योगी/व्यवसायीले राजश्व र करनीति व्यवसायीमैत्री हुनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकीका अध्यक्ष [&hellip;]</p>

Share News