सेञ्चुरी बैंकको स्वतन्त्र संचालकमा डा. प्रधान नियुक्त

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले स्वतन्त्र बैंकको स्वतन्त्र संचालकमा प्रा.डा. गीता प्रधानलाई नियुक्त गरेको छ । मंगलबार बैंकको ३०५औं सञ्चालक समितिको बैठकले उनलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले स्वतन्त्र बैंकको स्वतन्त्र संचालकमा प्रा.डा. गीता प्रधानलाई नियुक्त गरेको छ । मंगलबार बैंकको ३०५औं सञ्चालक समितिको बैठकले उनलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १ सय ३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Share News