राष्ट्रिय वाणिज्य बैंकका सीईओ श्रेष्ठ र मेगा बैंककी सीईओ खुन्जेली सम्मानित

<p>काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान) ले प्रदान गर्ने म्यानेजर अफ दि इअरको उपाधी राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई  दिएकाे छ। यस्तै,  संघले मेगा बैंककी सीइओ अनुपमा खुन्जेलीलाई पनि उत्कृष्ट महिला व्यवस्थापककाे रुपमा सम्मानित गरेकाे छ । संघकाे साधारणसभाकाे अवसरमा उपराष्ट्रपति  नन्द बहादुर पुनले उनीहरुलाई सम्मानस्वरूप उक्त अवार्ड प्रदान गरेकाे हाे । खुन्जेली वाणिज्य बैंकमा [&hellip;]</p>

काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान) ले प्रदान गर्ने म्यानेजर अफ दि इअरको उपाधी राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई  दिएकाे छ। यस्तै,  संघले मेगा बैंककी सीइओ अनुपमा खुन्जेलीलाई पनि उत्कृष्ट महिला व्यवस्थापककाे रुपमा सम्मानित गरेकाे छ ।

संघकाे साधारणसभाकाे अवसरमा उपराष्ट्रपति  नन्द बहादुर पुनले उनीहरुलाई सम्मानस्वरूप उक्त अवार्ड प्रदान गरेकाे हाे ।

खुन्जेली वाणिज्य बैंकमा पहिलो महिला सीइओ हुन् । संघले हरेक वर्ष उत्कृष्ट व्यवस्थापकको रुपमा म्यानेजर अफ दि इअरबाट सम्मानित गर्दै आएको छ ।

 

Share News