सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट पाइने

<p>काठमाडौं । कमलपोखरीस्थित सिटी सेन्टरमा ग्राहकहरुले ६० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । सिटी सेन्टरले नयाँ वर्ष २०२० लाई लक्षित गर्दै सो मलमा रहेका सबैजसो पसलहरुले ग्राहकहरुलाई सो मात्राको दिन लागेको हो । नयाँ वर्ष २०२० लाई लक्षित गर्दै विशेष सेल अभियानको घोषणा गरेसँगै ग्राहकले उक्त छुट पाउने भएका हुन् । यस सेन्टरले राखेका [&hellip;]</p>

काठमाडौं । कमलपोखरीस्थित सिटी सेन्टरमा ग्राहकहरुले ६० प्रतिशतसम्मको विशेष छुट पाउने भएका छन् । सिटी सेन्टरले नयाँ वर्ष २०२० लाई लक्षित गर्दै सो मलमा रहेका सबैजसो पसलहरुले ग्राहकहरुलाई सो मात्राको दिन लागेको हो ।

नयाँ वर्ष २०२० लाई लक्षित गर्दै विशेष सेल अभियानको घोषणा गरेसँगै ग्राहकले उक्त छुट पाउने भएका हुन् । यस सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

Share News