अरुण तेस्रो जलविद्युतकाे मुआब्जा विवाद सल्टियो, अवरुद्ध निर्माण कार्य शुरु

<p>खाँदबारी । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनामा मुआब्जा विवादका कारण स्थानीयले अवरुद्ध गरेको सडक र सुरुङ निर्माण कार्य शुरु भएको छ । लगानी बोर्डले तुरुन्तै पीडितको समस्या समाधान गर्ने आश्वासन दिएपछि निर्माण कार्य सञ्चालन भएको हो । स्थानीय प्रशासन, राजनीतिक दल, गाउँपालिका र पीडितबीच चाँडै विवाद समाधान गर्ने सहमति भएको छ । सहमतिपछि सडक [&hellip;]</p>

Share News