मूल्य अभिवृद्धि करको १० प्रतिशत भुक्तानीगर्दा सोझै बैंक खातामा

<p>काठमाडौं । विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्दा वस्तुको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा जम्मा हुने भएको छ । वस्तु तथा सेवाको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बीजकमा उल्लेखित मूल्य अभिवृद्धि कर बैंक खातामा जम्मा हुने व्यवस्था लागु भएको छ । बुधबार काठमाडौंको र्याडिसन होटलमा आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक निति [&hellip;]</p>

काठमाडौं । विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्दा वस्तुको मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम बैंक खातामा जम्मा हुने भएको छ ।
वस्तु तथा सेवाको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा बीजकमा उल्लेखित मूल्य अभिवृद्धि कर बैंक खातामा जम्मा हुने व्यवस्था लागु भएको छ ।
बुधबार काठमाडौंको र्याडिसन होटलमा आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक निति प्रस्तुत गर्दै  नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थामा नगद जम्मा गर्न राख्नु पर्ने व्यवस्था मिलाइएकाे कुरा घोषणा गरेका हुन् ।

Share News