काठमाडौं । आइतबार कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ८ प्रतिशत बोनसपछिको सेयरको मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ९१२.०४ रुपैयाँ तोकिएको छ । जसको आधार मूल्य प्रतिकित्ता ९९४.०२ रुपैयाँ रहेको थियो ।