दुई संस्थाको बोनस सेयर सूचिकृत

<p>काठमाडौं । बिहीबार दुई संस्थाको ४ लाख ७७ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र जनउत्थान लघुवित्त वित्तीय संस्थाको सो मात्राको सेयर सूचिकृत भएको हो । सो मध्ये मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ४ लाख २९ हजार कित्ता सेयर सूचिकृत भएको छ । त्यस्तै, जनउत्थान [&hellip;]</p>

काठमाडौं । बिहीबार दुई संस्थाको ४ लाख ७७ हजार कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । सो दिन मेरो माइक्रोफाइनान्स वित्तीय संस्था र जनउत्थान लघुवित्त वित्तीय संस्थाको सो मात्राको सेयर सूचिकृत भएको हो ।

सो मध्ये मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ४ लाख २९ हजार कित्ता सेयर सूचिकृत भएको छ ।

त्यस्तै, जनउत्थान लघुवित्त वित्तीय संस्थाको ४८ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

Share News