काठमाडौं । बिहीबार हाथवे फाइनान्स कम्पनीको २ लाख ७० हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ ।
अब संस्थाको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्वसाधारणको भएको छ ।
सुनसरीको धरानमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ ।