१५ प्रतिशत बोनस पछि ग्लोबल आईएमई लघुवित्तको सेयर मूल्य समायोजन

<p>काठमाडौं । आइतबार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता ११०४ रुपैयाँमा झरेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३३३ रुपैयाँ रहेको थियो ।</p>

काठमाडौं । आइतबार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले संस्थाको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन गरेको हो ।

समायोजन पश्चात संस्थाको सेयर मूल्य घटेर प्रतिकित्ता ११०४ रुपैयाँमा झरेको छ । जसको आधार मूल्य प्रतिकित्ता १३३३ रुपैयाँ रहेको थियो ।

Share News