हिमालयन डिष्टीलरीले प्रतिसेयर २१ रुपैयाँ नगद लाभांश दिने

<p>काठमाडौं । हिमालयन डिष्टीलरी लिमिटेडले सेयरधनीलाई प्रतिसेयर २१.०५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । बैठकले आर्थिक वर्ष २०७४/२०७५ को मुनाफाबाट कम्पनीका सेयरधनीलाई कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले [&hellip;]</p>

काठमाडौं । हिमालयन डिष्टीलरी लिमिटेडले सेयरधनीलाई प्रतिसेयर २१.०५ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव बुधबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ ।

बैठकले आर्थिक वर्ष २०७४/२०७५ को मुनाफाबाट कम्पनीका सेयरधनीलाई कर सहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने छन् ।

Share News