ललितपुरको सातदोबाटोमा ट्राफिक प्रहरी भवन उद्घाटन, सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको १५ लाख सहयोग

<p>काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्राफिक प्रहरी कार्यलय निर्माण सम्पन्न भएको छ । नयाँ ट्राफिक भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबार उद्घाटन गरेका छन् । अत्याधुनिक ट्राफिक प्रहरी भवन निर्माणका लागि सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।</p>

काठमाडौं । ललितपुरको सातदोबाटोमा ट्राफिक प्रहरी कार्यलय निर्माण सम्पन्न भएको छ । नयाँ ट्राफिक भवनको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबार उद्घाटन गरेका छन् ।

अत्याधुनिक ट्राफिक प्रहरी भवन निर्माणका लागि सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले १५ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

Share News