टिभिएस अपाचेको विश्वभर ३० लाख मोटरसाइकल बिक्री, खुसियाली मनाउन ३ दिने लामो यात्रा शुरु

<p>काठमाडौं। टिभिएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्रान्ड अपाचेले हालै आफ्नो मोटरसाइकलको विश्वभर ३० लाख बिक्री र सक्रियताको चरम यात्रापार गरेको छ। यसैको खुसियाली मनाउन टिभिएस मोटर कम्पनीले आफ्नो विश्वब्यापी बजारहरु मध्ये एक महत्वपुर्ण बजार रहेका नेपालमा र्&#x200d;याली आयोजना गरेको छ। आजबाट सुरु भएको यो र्&#x200d;यालीमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहील अग्रवालले, टेकुको टिभि एस शो [&hellip;]</p>

काठमाडौं। टिभिएस मोटर कम्पनीको प्रिमियम मोटरसाइकल ब्रान्ड अपाचेले हालै आफ्नो मोटरसाइकलको विश्वभर ३० लाख बिक्री र सक्रियताको चरम यात्रापार गरेको छ। यसैको खुसियाली मनाउन टिभिएस मोटर कम्पनीले आफ्नो विश्वब्यापी बजारहरु मध्ये एक महत्वपुर्ण बजार रहेका नेपालमा र्‍याली आयोजना गरेको छ।

आजबाट सुरु भएको यो र्‍यालीमा जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहील अग्रवालले, टेकुको टिभि एस शो रुममा उद्घाटन गरे संगै ३ दिने लामो यो यात्रा शुरु भएको छ। ६ अन्तर्राष्ट्रिय चालक सहित टिभिएस अपाचे बाइकमा सवार हुँदै काठमाडौँ, पोखरा र चितवन भएर कम्तिमा पनि ५०० किमि गुडी अन्तिममा काठमाडौँमा अक्टोबर २ मा फर्की र्‍याली सम्पन हुनेछ।

Share News