सुबिसुले ल्यायो डबल मज्जा, पैसा कम, स्पिड ज्यादा अफर

<p>काठमाडौं। सुबिसु केबलनेट कम्पनीले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अफर ल्याएको छ जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरकफरक आकर्षक अफरहरु रहेका छन्। क्लियर टिभी प्रिमियम प्याक अफर क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००।–(कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा [&hellip;]</p>

काठमाडौं। सुबिसु केबलनेट कम्पनीले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरि सुविसु शुभ अफर ल्याएको छ जसमा क्लियर टिभि, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभि सेवामा फरकफरक आकर्षक अफरहरु रहेका छन्।

क्लियर टिभी प्रिमियम प्याक अफर

क्लियर टिभि सेवा अन्तर्गत मात्र रू १५००।–(कर सहित) मा २ महिनाको प्रिमियम सेवा (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथै, सेटटप बक्स र जडान सेवा प्राप्त गर्न सकिने छ ।

सुबिसु ईन्टरनेटस् फास्ट प्याक अफर

इन्टरनेट सेवा अन्तर्गत २० यम.बि.पि.यस  अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथेैे मोडेम र जडान सेवामात्र रू २०००।–(कर सहित) मा प्राप्त गर्न सकिने छ ।

सुबिसु ईन्टरनेट र क्लियर टि भि कम्बो प्याक अफर
इन्टरनेट र क्लियर टिभि सेवा अन्तर्गत मात्र रू ४५००।–(कर सहित) मा २ महिनाका लागि २५ यम.बि.पि.यस अनलिमिटेड इन्टरनेट र क्लियर टिभि प्रिमियम प्याकेज (२५० भन्दा बढी डिजिटल च्यानलहरु तथा ६० भन्दा बढी एच डि च्यानलहरु) साथैं मोडेम , सेटटपबक्स र जडान सेवाप्राप्त गर्न सकिनेछ ।

अफर सीमित अवधिका लागि मात्र लागु हुनेछ र नियम तथा सर्तहरु लागु हुनेछन्।

 

Share News