महासंघको पूर्वअध्यक्ष चण्डिराज ढकाललाई मातृशोक

<p>&nbsp; काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिका वरिष्ठ सदस्य चण्डिराज ढकाललाई मातृशोक परेको छ । उनकी आमा रामरेखा ढकालको ८९ वर्षको उमेरमा निधन भएको हो । ओमहस्पिटलमा उपचारको क्रममा आईतबार साँझ उनको निधन भएको हो । पारिवारिक स्रोतका सोमबार विहान ८ बजेसम्म उनको पार्थिक शरीर हस्पिटलमा नै राखिनेछ भने १० [&hellip;]</p>

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष तथा वर्तमान कार्यसमितिका वरिष्ठ सदस्य चण्डिराज ढकाललाई मातृशोक परेको छ । उनकी आमा रामरेखा ढकालको ८९ वर्षको उमेरमा निधन भएको हो ।

ओमहस्पिटलमा उपचारको क्रममा आईतबार साँझ उनको निधन भएको हो । पारिवारिक स्रोतका सोमबार विहान ८ बजेसम्म उनको पार्थिक शरीर हस्पिटलमा नै राखिनेछ भने १० बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ । रामरेखाकी पूर्व एआईजी नवराज ढकाल र उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य हेमराज ढकाल  र झापा उधोग सघका अध्यक्ष  टिकाराज ढकाल र  ५ छोरी छन् ।

Share News