
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडको २१ औं साधारणसभा कात्तिक १२ गते बस्ने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने छ ।
कम्पनीले ११.३२ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश हुने छ ।