सरकार र चालकबिच ८ बुँदे सहमति

<p>काडमाडौं । सरकार र आन्दोलनरत सवारी चालकबिच सहमति भएको छ । सिंहदरबारमा भएको वार्तामा सरकार र चालकबिच ८ बुँदे सहमति भएको हो । सहमति पत्रमा ट्राफिक प्रहरीले व्यवहार सच्याउनु पर्ने, थुनामा रहेको चालकलाई रिहा गर्ने, आन्दोलन फिर्ता गरी आजैबाट सवारी सञ्चालन गर्ने सहमति भएको छ ।</p>

काडमाडौं । सरकार र आन्दोलनरत सवारी चालकबिच सहमति भएको छ । सिंहदरबारमा भएको वार्तामा सरकार र चालकबिच ८ बुँदे सहमति भएको हो ।

सहमति पत्रमा ट्राफिक प्रहरीले व्यवहार सच्याउनु पर्ने, थुनामा रहेको चालकलाई रिहा गर्ने, आन्दोलन फिर्ता गरी आजैबाट सवारी सञ्चालन गर्ने सहमति भएको छ ।

Share News