डा. केसीको अनसनको विषयलाई लिएर प्रतिपक्ष काँग्रेसद्धारा राष्ट्रियसभा अवरुद्ध

<p>काठमाडौं । प्रा.डा. गोविन्द केसीको माग सम्बोधन गनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले मंगलबारको राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ । बैठकको कार्वाही प्रारम्भ हुनसाथ काँग्रेसका साँसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए । यसबीचमा प्रतिपक्ष र सत्तापक्ष सांसदबीच भनाभन भएको थियो । अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षले अवरोध गरेपछि मंगलबारको बैठक स्थगित [&hellip;]</p>

काठमाडौं । प्रा.डा. गोविन्द केसीको माग सम्बोधन गनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले मंगलबारको राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।
बैठकको कार्वाही प्रारम्भ हुनसाथ काँग्रेसका साँसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए । यसबीचमा प्रतिपक्ष र सत्तापक्ष सांसदबीच भनाभन भएको थियो ।

अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पटक पटक आग्रह गर्दा पनि प्रतिपक्षले अवरोध गरेपछि मंगलबारको बैठक स्थगित भएको छ । प्रतिपक्ष काँग्रेसले संघीय संसदको बैठक पनि अवरुद्ध गरेपछि बसेको छैन् ।

Share News