प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश

<p>काठमाडौं । साविकको प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश कायम भएको छ । शुक्रबार बसेको प्रदेश संसदले गण्डकी प्रदेश नाम राख्ने निर्णय गरेको हो । सरकारले प्रस्ताव गरेको नामलाई प्रदेश सभाको २ तिहाई भन्दा बढि बहुमतले पारित गरेको हो । नयाँ शक्तिका दुई सांसद बाहेक सबैले गण्डकी प्रदेशका पक्षमा मतदान गरेका थिए । गण्डकी [&hellip;]</p>

काठमाडौं । साविकको प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश कायम भएको छ । शुक्रबार बसेको प्रदेश संसदले गण्डकी प्रदेश नाम राख्ने निर्णय गरेको हो । सरकारले प्रस्ताव गरेको नामलाई प्रदेश सभाको २ तिहाई भन्दा बढि बहुमतले पारित गरेको हो ।

नयाँ शक्तिका दुई सांसद बाहेक सबैले गण्डकी प्रदेशका पक्षमा मतदान गरेका थिए । गण्डकी प्रदेशका पक्षमा ५४ मत खसेको हो ।

Share News