एसबिआई बैंकको सञ्चालकमा दुई जना नियुक्त

<p>काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् । बैंकले संस्थागत सेयरधनीको तर्फबाट आरएस रमेश र कर्मचारी संचय कोषको तर्फबाट विष्णुप्रसाद पौडेलाई संचालक समितिमा नियुक्त गरेको हो । कम्पनीको असार २ गते बसेको ४२३औँ संचालक समितिको बैठकले दुई जनालाई नियुक्त गरेको हो । साथै, यसअघि कम्पनीको संचालक पदबाट भिके त्यागी र [&hellip;]</p>

काठमाडौं । नेपाल एसबिआई बैंकको सञ्चालक समितिमा दुई जना नियुक्त भएका छन् । बैंकले संस्थागत सेयरधनीको तर्फबाट आरएस रमेश र कर्मचारी संचय कोषको तर्फबाट विष्णुप्रसाद पौडेलाई संचालक समितिमा नियुक्त गरेको हो ।

कम्पनीको असार २ गते बसेको ४२३औँ संचालक समितिको बैठकले दुई जनालाई नियुक्त गरेको हो ।

साथै, यसअघि कम्पनीको संचालक पदबाट भिके त्यागी र बैकल्पिक संचालकको पदबाट धुब्र भट्टराईले सोही दिनदेखि लागू हुने गरी राजिनामा दिएका छन् ।

Share News