सिद्धार्थ बैंकको कम्पनी सचिवमा लक्ष्मण घिमिरे

<p>काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कम्पनी सचिवमा लक्ष्मण घिमिरे नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले घिमिरेलाई जेठ ३१ गते(आज)देखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो । कम्पनीको २९३औं संचालक समितिको बैठक जेठ ३० गते बसेको थियो ।</p>

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कम्पनी सचिवमा लक्ष्मण घिमिरे नियुक्त भएका छन् ।

कम्पनीको संचालक समितिको बैठकले घिमिरेलाई जेठ ३१ गते(आज)देखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।

कम्पनीको २९३औं संचालक समितिको बैठक जेठ ३० गते बसेको थियो ।

Share News