चौबीस वर्षदेखि वैदेशिक रोजगारीमा जाने नेपालीकाे विवरण सार्वजनिक, ६५% ले तिर्छन् महँगाे शुल्क

<p>काठमाडौं । स्वदेशमा रोजगारीको अवसर नभएपछि २०४६ पछि वैदेशिक रोजगारीमा जानेको संख्यामा हजारौँ गुणाले वृद्धि भएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार आव २०५०/५१ मा वैदेशिक रोजगारीमा जानेको संख्या मात्रै तीन हजार ६०५ थियो । यो संख्या निरन्तर बढ्दै आर्थिक वर्ष २०७४ सम्म आइपुग्दा उल्लेख्य परिवर्तन भएको छ । आर्थिक वर्ष २०५०/५१ [&hellip;]</p>

Share News