राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस दिने, वार्षिक साधारणसभा कहिले ?

<p>काठमाडौं । राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । कम्पनीको आगामी साधारणसभा असार २४ गते हुँदै छ । [&hellip;]</p>

काठमाडौं । राधी विद्युत कम्पनीले १० प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले कर प्रयोजनको लागि ०.६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई कम्पनीको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ ।

कम्पनीको आगामी साधारणसभा असार २४ गते हुँदै छ । सो प्रयोजनको लागि असार ५ देखि २४ गतेसम्म कम्पनीको बुक क्लोज हुने नेप्सेमा जनाइएको छ ।

Share News