काठमाडौं । साना किसानको लागि ऋण मिनाहा हुने भएको छ । मंगलबार बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले साना किसानको ऋण मिनाहा गर्ने बताए ।
त्यस्तै उनले निर्यातमुखी लागयत कृषि उत्पादनको आधारमा २५ प्रतिशत अनुदान दिने समेत जानकारी गरेका छन् । गैरखाद्यपदार्थको उत्पादनमा पनि उनले जोड दिएका छन् ।