सन्दिप लामिछाने बने सिप्रदीका ब्राण्ड एम्बेस्डर, अब चढ्छन् यस्तो कार

<p>काठमाडौं । सवारीसाधन बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ प्रालीले क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेस्डर बनाएको छ । प्रालीले लामिछानेसँग ३ वर्षको लागि सम्झौत गरेको हो । सम्झौता कार्यक्रममा लामिछानेलाई कार समेत प्रदान गरिएको छ । कार्यक्रममा प्रालीका अध्यक्ष राजनबाबु श्रष्ठले सन्दिपसँग सम्झौता गर्न पाउनु खुशिको कुरा भएको बताए । &#8216;लामिछाने सानो उमेरमै आइपिएलमा अनुबन्ध हुनु [&hellip;]</p>

काठमाडौं । सवारीसाधन बिक्री गर्दै आएको सिप्रदी ट्रेडिङ प्रालीले क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेस्डर बनाएको छ । प्रालीले लामिछानेसँग ३ वर्षको लागि सम्झौत गरेको हो ।

सम्झौता कार्यक्रममा लामिछानेलाई कार समेत प्रदान गरिएको छ । कार्यक्रममा प्रालीका अध्यक्ष राजनबाबु श्रष्ठले सन्दिपसँग सम्झौता गर्न पाउनु खुशिको कुरा भएको बताए । ‘लामिछाने सानो उमेरमै आइपिएलमा अनुबन्ध हुनु खुशिको कुरा हो, अब हाम्रो प्रालीले पनि क्रिकेट विकासमा सहयोग गर्छ,’ श्रेष्ठले भने ।

प्रालीको अहिले देशभर १९ वटा स्वरुम र २५ वटा सर्भिस सेन्टर रहेको छ ।

Share News