कृषि र पशुबीमा अनुदानलाई निरन्तरता दिइने

काठमाडाैं । सरकारले किसानका लागि कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अन्य अनुदान हटाउँदै लाने भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले कृषि र पशुबीमामा दिँदै आएको ८० प्रतिशत अनुदान निरन्तरता दिने भएको हो । 

अर्थमन्त्री स्वर्णिम वाग्लले बजेट भाषण सार्वजनिक गर्दै कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अरु अनुदान हटाउँदै लाने बताए । 

Share News