३१ निकाय खारेज, ६ मर्जर र १८ पुनर्संरचना

काठमाडौं ।  सरकारले ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकाय पुर्नसंरचना गर्ने भएको छ । 

शुक्रबार अर्थमन्त्री श्वर्णिम वाग्लले आगमी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत पुर्नसंरचना गर्ने भएकाे हाे । 

Share News