बजेट भाषणमा आए प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संसदमा उपस्थ्ति भएका छन् ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् ।

सो बैठकमा प्रधनमन्त्री बालेन पनि सहभागी भएका हुन् । 
 
 

Share News