चिरख्वा हाइड्रोपावरको ‘लक इन’ अवधि वैशाख १० गते सकिँदै

<p>काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको &#8216;लक इन&#8217; अवधि आगामी वैशाख १५ गते सकिने भएको छ । चिरख्वा हाइड्रोपावरले सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी वैशाख १५ गते सकिने भउको हो । कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ४० हजार कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको [&hellip;]</p>

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको ‘लक इन’ अवधि आगामी वैशाख १५ गते सकिने भएको छ । चिरख्वा हाइड्रोपावरले सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी वैशाख १५ गते सकिने भउको हो ।

कम्पनीले एक सूचना जारी गर्दै सामूहिक लगानी कोषका लागि छुट्टाइएको ४० हजार कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको जनाएको हो । कम्पनीले सार्वजनिक निष्काशनमार्फत निष्काशन गरिएको साधारण सेयर गत कात्तिक १६ गते बाँडफाँड गरेको थियो ।

उक्त सेयरको लक इन अवधिको समाप्तबारे नेपाल धितोपत्र बोर्डले गत मंसिर २५ गते निर्देशन दिएको थियो ।

Share News