घोराही सिमेन्टको १५ प्रतिशत बोनस सेयर सूचीकृत

<p>काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रिको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । यससँगै संस्थाको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ । हाल संस्थाको ४ करोड ५६ लाख ७६ हजार ८५७ कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । जसमध्ये [&hellip;]</p>

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रिको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

यससँगै संस्थाको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।

हाल संस्थाको ४ करोड ५६ लाख ७६ हजार ८५७ कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । जसमध्ये संस्थापकको ८० प्रतिशत अर्थात ३ करोड ६५ लाख ४१ हजार ४८६ कित्ता र सर्वसाधारणको २० प्रतिशत अर्थात ९१ लाख ३५ हजार ३७१ कित्ता सेयर रहेका छन् ।

Share News