संस्थापक सेयर बिक्री गर्दै मितेरी डेभलपमेन्ट बैंक

<p>काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक सेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता र सेयर बिक्री गर्न लागेको हो । कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो । उक्त [&hellip;]</p>

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने भएको छ ।

बैंकका संस्थापक सेयरधनी सुनिल श्रेष्ठको नाममा रहेको ३ लाख २५ हजार कित्ता र सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले उक्त सेयर बिक्रीका लागि प्रक्रिया अघि बढाएको हो ।

उक्त सेयर खरिद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

Share News