हाथवे इन्भेष्टमेन्ट नेपालको १० प्रतिशत बोनस सेयर सूचीकृत

<p>काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो । यससँगै संस्थाको २३ लाख ४० हजार बोनस सेयर नेप्सेमा थपिएको छ ।</p>

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

यससँगै संस्थाको २३ लाख ४० हजार बोनस सेयर नेप्सेमा थपिएको छ ।

Share News