नेप्सेमा राधी हाइड्रोको बोनस सेयर सूचीकृत, मंगलबारबाट किनबेच गर्न सकिने

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा राधी विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको ७ लाख ९६ हजार ९० कित्ता बोनस सेयर सूचीकृत भएको छ । जुन भोलि अर्थात मंगलबारबाट बजारमा किनबेच गर्न मिल्ने छ ।</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा राधी विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ४.७५ प्रतिशत बोनस सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको ७ लाख ९६ हजार ९० कित्ता बोनस सेयर सूचीकृत भएको छ । जुन भोलि अर्थात मंगलबारबाट बजारमा किनबेच गर्न मिल्ने छ ।

Share News