स्वरोजगार लघुवित्तको सेयर मूल्य समायोजन, कतिमा हुन्छ कारोबार ?

<p>काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ५९१.६८ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६३३.१० रुपैयाँ थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ५९१.६८ रुपैयाँलाई आधार मानेर हुने [&hellip;]</p>

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजनसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ५९१.६८ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६३३.१० रुपैयाँ थियो ।

यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ५९१.६८ रुपैयाँलाई आधार मानेर हुने छ ।

Share News